ह्वात्तै घट्यो सुनचाँदीको मुल्य
फाल्गुण २२, २०८२काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४२०० रुपैयाँ घटेर प्रतितोला तिन लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला तिन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस