मतदानको समय साँझ ५ बजेदेखि समाप्त, केन्द्रमा रहेका मतदाताले भोट दिन पाउने
फाल्गुण २१, २०८२काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । यद्यपी आयोगले ५ बजेभित्र मतदान केन्द्रभित्र मतदान केन्द्रभित्र पसेका मतदाताले मतदान गर्न पाउने बताएको छ । आयोगका अनुसार छिटफुट घटना बाहेको मतदान शान्तिपूर्ण रुपमा भएको छ । दोलखा, सर्लाहीलगायतका जिल्लामा केहि तनाव भएपनि आम रुपमा निर्वाचन शान्तिपूर्ण रुपमा भएको आयोगले प्रार
सबै पढ्नुहोस