सुनको मुल्य घट्यो, चाँदीको मुल्यमा नयाँ रेकर्ड
पुस २३, २०८२काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस