×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समानुपातिक सूचीमा त्रुटि सच्याउन राजनीतिक दलहरूलाई आयोगले गर्‍यो पत्राचार

समानुपातिक सूचीमा त्रुटि सच्याउन राजनीतिक दलहरूलाई आयोगले गर्‍यो पत्राचार

पुस २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर

सबै पढ्नुहोस