×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

चेपाङ विद्यार्थीले बनाएको नानो स्याटेलाइट चीनबाट प्रक्षेपण

चेपाङ विद्यार्थीले बनाएको नानो स्याटेलाइट चीनबाट प्रक्षेपण

मङ्सिर २४, २०८२

काठमाडौं । चेपाङ विद्यार्थीहरुले बनाएको भूउपग्रह (स्याटेलाइट) चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यो स्याटेलाइट बिहान पौने दस बजे प्रक्षेपण गरिएको हो । उक्त स्याटेलाइट अहिले अन्तरिक्ष पुगिसकेको प्रोजेक्ट म्यानेजर रिसभ अधिकारीले जानकारी दिए । ‘अन्तरीक्ष पुगिसक्यो । अब १२ बजे त्योसँग अनलाइन कनेक्सन हुन्छ । त्यसको लागि नास्टको ग्राउन्ड स्टेसनमा हामी पुग्दैछौँ । अनलाइन कनेक्सनमा आएपछि हामीले प्रारम्

सबै पढ्नुहोस