शंकरले बुझे ईश्वरको ‘काउन्टर प्रस्ताव’
मङ्सिर २२, २०८२काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बुझाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि सोमबार महासचिवलाई उनले महाधिवेशनमा दस्ताबेज बुझाएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए ।
सबै पढ्नुहोस