भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर
माघ १२, २०८२काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दाङको राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहि), इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्य
सबै पढ्नुहोस