×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता

रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता

माघ ११, २०८२

काठमाडौं । रुस र युक्रेनबीच झन्डै चार वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित यस दुई दिने त्रिपक्षीय बैठकले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउन सफल भएको छ। यसलाई अमेरिकी अधिकारीहरूले शान्तितर्फको एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। यस सकारात्मक सुरुवातसँगै दुवै राष्ट्र आगामी फेब्रुअरी १

सबै पढ्नुहोस