×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

मङ्सिर ११, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । स्पष्टीकरण सोधिएका कम्पनीहरुमा विक्रम घले मुख्य व

सबै पढ्नुहोस