विपिन कार्की स्टारर ‘काजी’ नेपाली नयाँवर्षको छेकोमा आउने
मङ्सिर १२, २०८२काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘काजी’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै २७ चैतलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको पोस्टरमा मुख्य पात्र विपिन कार्की फिचर्ड छन् । पोस्टरमा उनी केही गम्भिर र जवान छन् । पोस्टरमा केकी अधिकारी पनि चित्रित छिन् । मुख्य पात्रको हृदयमा चलेको आन्त
सबै पढ्नुहोस