×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् ।

उनी लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।


 

प्रतिकृया दिनुहोस्