प्रचण्डले गराए उम्मेदवारी दर्ता
माघ ६, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् । ‘हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक
सबै पढ्नुहोस