नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाको बागी उम्मेदवारी
माघ ७, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । नेकपाले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–२ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी दर्ता भएका छन् ।
सबै पढ्नुहोस