पहिलो पटक संसदीय समिति बैठकमा ऊर्जामन्त्री घिसिङ
मङ्सिर ८, २०८२काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा सहभागी भएका छन्। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङ सहभागी भएका हुन्। बैठक उनी चालू आर्थिक वर्षको मन्त्रालयगत बजेट कार्यान्वयन प्रगति, भारतसँगको हालसालै भएको विद्युत् खरिद बिक्री सम्झौता,सरकारले गरेको खर्च कटौती
सबै पढ्नुहोस