जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव हुँदैन : प्रचण्ड
मङ्सिर ५, २०८२काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले सो धारणा सार्वजनिक गरेका हुन् । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौ
सबै पढ्नुहोस