×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

झिनो अंकले घट्यो सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार

मङ्सिर ४, २०८२

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । ११२ कम्पनीको मूल्य बढ्दा

सबै पढ्नुहोस