पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
पुस १, २०८२काठमाडौं । सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंसिर २५ र २९ गते बसेका दुवै बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको हो । उक्त बैठकका निर्णयहरू मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री समेत रहेका प्रवक्ता जगदीश खरेलका अनुसार, सरकारले प्रचलित कानूनम
सबै पढ्नुहोस