जेनजी आन्दोलनका घाइतेको भइपरी खर्चवापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा
कार्तिक ४, २०८२काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भइपरी खर्चवापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ। प्राविधिक समितिले वर्
सबै पढ्नुहोस