राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस
असोज २, २०८२काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेशी आयोग र राष्ट्रिय महिला आयोगले आ(आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् । मधेशी आयोगका अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएका
सबै पढ्नुहोस