कोटेश्वरको भाटभटेनीमा फेला पर्यो अस्थिपञ्जर, सिमबाट खुल्यो पहिचान
असोज १, २०८२काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय व
सबै पढ्नुहोस