काभा महिला भलिबलको सेमिफाइनल आज, नेपालले इरानसँग खेल्दै
जेठ १४, २०८३काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदैछ । आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्दैछ भने अर्को सेमिफाइनलमा भारतले काजखस्तानसँग खेल्नेछ । ८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशस् समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पह
सबै पढ्नुहोस