सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, अब के हुन्छ ?
भदौ १९, २०८२काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमश बन्द गर्ने सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेल सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरु अब क्रमश निष्कृय बनाउनेबारे आज निर्णय हु
सबै पढ्नुहोस