जेनजीको मुद्दा नै दलाल पुँजीवादीहरूले अपहरण गरे : प्रकाण्ड
कार्तिक २०, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डुले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको बताएका छन् । राजधानीमा बिहीबार नेकपाले गरेको खबरदारी सभामा बोल्दै उनले जेनजीको मुद्दा नै दलाल पुँजीवादीहरूले अपहरण गरेको आरोप लगाए । ‘ तत्कालीन केपी ओली नेतृत्वको सरकारले मूर्खतापूर्ण काम गर्यो । आइटीले नेपाली समाजमा पारेको प्रभाव आक्रामक छ । आम नेपाली ज
सबै पढ्नुहोस