यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
कार्तिक १९, २०८२काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् । जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यम
सबै पढ्नुहोस