पार्टी एकता पनि गरौँ, संयुक्त मोर्चा पनि बनाऔँ, धेरै व्याख्या गर्न आवश्यक छैन : प्रचण्ड
साउन ७, २०८२काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल पुँजीवादविरुद्ध एक ठाउँमा उभिन आग्रह गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा बोल्दै उनले आग्रह गरेका हुन् । कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग
सबै पढ्नुहोस