टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिन नि:शुल्क, यसरी गर्नुहोस एक्टिभ
भदौ २५, २०८२काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको जानकारी दिए । यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन
सबै पढ्नुहोस