×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रचण्ड–माधव भेटवार्ता गर्दै

प्रचण्ड–माधव भेटवार्ता गर्दै

साउन १२, २०८२

काठमाडौँ । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल हुने भएको छ । दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको हो ।  ‘दुई नेताबिच सिंहदरबारमा ३ बजे छलफल गर्ने तय भएको छ’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘छलफलको विषय प्रस्ट थाहा भइसकेको छैन ।’ स्रोतका अनुसार समाजवादी मोर

सबै पढ्नुहोस