सुनचाँदीको मुल्य घट्यो
साउन ११, २०८२काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ घटेर प्रतितोला दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस