×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध

अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध

असार १, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले अविरल वर्षाका कारण भोटेकोशी–२ कोदारीमा शनिबार बेलुका ९ बजेदेखिनै सडक भासिएर राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।

सबै पढ्नुहोस