कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
बैशाख १०, २०८२काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी दिएका हुन् । बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) सञ्चालन हुने गरी परीक्षा समयतालिका
सबै पढ्नुहोस