×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

२ करोड बराबरको तस्करीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

२ करोड बराबरको तस्करीका सुनचाँदीसहित ९ भारतीय पक्राउ

ब‌ैशाख ३, २०८२

काठमाडौं । तस्करीका दुई करोड रुपैयाँ भन्दा बढीका सुनचाँदीसहित प्रहरीले ९ भारतीयलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धको टोली विभिन्न स्थानहरुबाट ९ भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय,

सबै पढ्नुहोस