×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा

कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा

जेठ २५, २०८२

काठमाडौं । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आउने  छ ।

सबै पढ्नुहोस