×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

जेठ २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् । प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन । यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन । आइतबारसम्म आइपुग्दा माओवादी र र

सबै पढ्नुहोस