ट्रम्प नीतिविरुद्ध अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन सुरु
चैत २३, २०८१वासिङ्टन डिसी । शनिबारदेखि अमेरिकाको धेरै ठाउँमा मानिसहरू सडकमा निस्किएका छन् । उनीहरू डोनाल्ड ट्रम्पले लिएका आर्थिक तथा अन्य नीतिहरू विरुद्ध विरोधमा निस्किएका हुन । वाम विचार राख्ने संगठनहरुले डोनाल्ड ट्रम्पका नीतिलाई अर्बपतिहरुको समर्थनमा आएको अधिनायकवादी अतिक्रमणु भनिरहेका छन् । आन्दोलनकारीहरूका अनुसार अमेरिकी राजधानी वासिङ्टन डी।सी तथा फ्लोरिडा लगायत अन्य सहरमा गरेर करिब प
सबै पढ्नुहोस