यातायात व्यवस्था कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर
चैत १२, २०८२काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवालले सवारी सरुवा सहमति गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निभाउँदै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राह
सबै पढ्नुहोस