×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

इरानी उर्जा केन्द्रमा थप १० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणा

इरानी उर्जा केन्द्रमा थप १० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणा

चैत १३, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रमा हुने आक्रमण १० दिनका लागि स्थगित गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो निर्णय इरानको अनुरोधमा गरिएको र नयाँ समयसीमा अप्रिल ६ तोकिएको बताएका हुन् । यसअघि उनले पाँच दिन इरानी उर्जाकेन्द्रमा आक्रमण नगर्ने बताएका थिए । शुक्रबार सकिने भनिएको पुरानो समयसीमा फेरि बढाएर अब अप्रिल ६ साँझसम्म कुनै आक्रमण नहुने जनाइएको छ । ट्रम्पका अनुसार यो

सबै पढ्नुहोस