एसइईमा चिट चोराउने रौतहटका २ जना पक्राउ
चैत ६, २०८१काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी एसइई परीक्षामा चिट चोराउने र सहयोग गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया
सबै पढ्नुहोस