महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
चैत ७, २०८१काठमाडौँ । राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव पेस भएको छ । सभाको शुक्रवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् । सांसदहरू सुमित्रा विसी, गङ्गा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी
सबै पढ्नुहोस