डोम परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्षलाई ५ दिन थुनामा राख्न म्याद
चैत ९, २०८१काठमाडौँ । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिप
सबै पढ्नुहोस