×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

रातो मसीको रेजालाई मात्रै मान्यता दिन अखिल क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवारको माग

रातो मसीको रेजालाई मात्रै मान्यता दिन अखिल क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवारको माग

माघ १५, २०८१

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्षका तीन उम्मेदवारले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने माग राखेका छन् । अध्यक्षका उम्मेदवारहरू उपदेश यादव, सुदीन पौडेल र हेमन्त राईले निर्वाचन अधिकृतलाई मागपत्र पेस गरेका छन् । रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मतपत्र मात्रै गणना गर्नुपर्ने माग उनीहरूले गरेका हुन् । अन्य रंग भेटिए मत बदर हुने व्यवस्था गर्नुपर्ने उनीहरू

सबै पढ्नुहोस