राप्रपा नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा (पत्रसहित)
चैत ३, २०८१काठमाडौँ । राप्रपाका नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्य
सबै पढ्नुहोस