रामेछापको बेतालीबाट भारतको जयपुर जाँदै गरेको गाडी खिम्तीमा दुर्घटना, ८ जना घाइते
चैत ३, २०८१रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा न ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरीका अनुसार रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै थियो । उक्त फोर्स गाडी ब्रेकको फेल भई स
सबै पढ्नुहोस