×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला, ९९ सदस्यीय कार्यसमिति चयन

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला, ९९ सदस्यीय कार्यसमिति चयन

माघ ११, २०८१

काठमाडौं । नेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह र ५ गतेदेखि कीर्तिपुरस्थित त्रिविको अडिटोरियम हलमा बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रमा अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले ९९ केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गरेकी थिइन् । सो प्रस्तावलाई हलले त

सबै पढ्नुहोस