×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

५.०६ अंकले घट्यो सेयर बजार

५.०६ अंकले घट्यो सेयर बजार

असार ४, २०८३

काठमाडौं । बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंक घटेको हो । अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो । बिहीबार कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४१ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने १४ को स्थिर रह्य

सबै पढ्नुहोस