रोल्पा घटनाको तीन दिनपछि आयो प्रधानमन्त्री कार्यालयको विज्ञप्ति
बैशाख १९, २०८३काठमाडौं । रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह(सचिव हेमराज अर्यालले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर कार्यालयको धारणा सार्वजनिक गरेका हुन् । ‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकम
सबै पढ्नुहोस