१२.२६ अंकले घट्यो सेयर बजार
असार १, २०८३काठमाडौं । अघिल्लो दिन ४ अंक घटेको सेयर बजार सोमबार १२.२६ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा बजारले बढ्ने संकेत देखाए पनि १५ मिनेट पनि टिकेन । सवा ११ बजेपछि दिनभर नेप्से रातो अंकमा रह्यो । आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । ७३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १२ को स्थिर रह्यो । उत्पादनबाहेक सबै समूहका
सबै पढ्नुहोस