३ दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग
बैशाख १४, २०८३काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । शनिबार रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो । राजमार्ग आज सोमबार साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । शनिबार रोशी
सबै पढ्नुहोस