×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

जेठ २८, २०८३

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शिक्षक दिलीपचन्द्र राईले बताए । लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका स

सबै पढ्नुहोस