×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

९ किलो सुन तस्करी प्रकरणमा भन्सारका नासुसहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

९ किलो सुन तस्करी प्रकरणमा भन्सारका नासुसहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

पुस १९, २०८१

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जसमा भन्सारका नासु खड्कासहित उक्त सुन प्रकरणमा जोडिएका दिनेश बस्नेत, अमृत कार्की,

सबै पढ्नुहोस