×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

पीएम कपमा एपीएफको विजयी शुरुवात

पीएम कपमा एपीएफको विजयी शुरुवात

चैत ८, २०८२

काठमाडौँ । जारी पीएम कपमा एपीएफले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । एपीएफले दिएको २७२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४५.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले सर्बाधिक ३४ रन बनाए भने सुबाश खत्रीले २७, उत्तम मगरले २६ र शिभम तिवारीले २५ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर अभिषेक गौतम र रोहित पौडेलले

सबै पढ्नुहोस